काठमाडौँः गोला प्रणालीबाट पेसी तोक्नेगरि सर्वोच्च अदालत नियमावली र निर्देशिका पारित गरेका असन्तुष्ट न्यायाधीशहरु आजदेखि काममा फर्कन लागेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग इजलास नबस्ने र बहिर्गमनको मागलाई यथावत राखेर उनीहरु सुनुवाइमा फर्कन लागेका हुन्।
कात्तिक ८ गतेदेखि सर्वोच्चमा मुद्दाको सुनुवाइ हुन सकेको छैन। आन्दोलनको तीन सातापछि न्यायाधीशहरु आंशिक रुपमा काममा…