एपिएफलाई पछ्याउँदै आर्मी

त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा शीर्ष स्थानको एपिएफसँगको दुरी दुई अंकमा छोट्याएको छ । मंगलबार भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई २–० ले पराजित गर्दै आर्मीले आफूलाई...

सम्बन्धित सामग्री

एनबिएलमा टाइम्सको विजय यात्रा जारी

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेजले राष्ट्रिय बास्केटबल लिग (एनबिएल) मा विजय यात्रालाई जारी राखेको छ । टाइम्सले बुधबार विशाल मिलन केन्द्रलाई ११२–७६ ले हराउँदै एनबिएलमा छैटौं जित दर्ता गरेको छ । अन्तिम खेल अघि १२ अंकका साथ टाइम्स शीर्षस्थानमा रहेको छ । टाइम्सलाई पछ्याउँदै त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा उक्लेको छ । आर्मीले […] The post एनबिएलमा टाइम्सको विजय यात्रा जारी first appeared on हाम्रो खेलकुद.

जुडोमा आर्मीलाई ४ स्वर्ण

नेपाल आर्मीका खेलाडीले जुडोमा ४ स्वर्ण पदक जितेका छन् ।  मंगलबार ७ इभेन्टमा खेल सम्पन्न भएकोमा आर्मीका खेलाडीले ४ स्वर्ण पदक जितेका हुन् ।  पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा भएको खेलमा ४ स्वर्ण जित्दै आर्मी शीर्षस्थानमा छ । आर्मीले ३/३ रजत र कास्य पदक पनि जितेको छ । पुलिसका खेलाडीले आर्मीलाई पछ्याउँदै ३ स्वर्ण पदक प्राप्त गरेका छन् । पुलिसले १ रजत र ५ कास्य पदक प्राप्त गरेको छ । बागमतीले प्रदेशले १ रजत र ३ कास्य पदक जित्यो ।  लुम्बिनी र एपीएफले १÷१ रजत जितेका

साहबले सात विकेट लिए पनि आर्मीको हार टार्न सकेन

त्रिभुवन आर्मी क्लबलाई नेपाल पुलिस क्लबलाई तीन विकेटले हराएको छ । त्रिभुवन आर्मीले प्रस्तुत गरेको ८८ रनको लक्ष्य पछ्याउँदै पुलिसले खेल सकिन ३२ ओभर तीन बल बाँकी छँदै सात विकेटको क्षतिमा पूरा गरेको हो । त्रिभुवन आर्मीका लागि स्पिनर साहब आलमले सात विकेट लिए पनि हार टार्न सक्नुभएन । सामान्य लक्ष्य पछ्याउने क्रममा ४८ रनमा मात्र दुई विकेट गुमाएको पुलिसले थप १२ रन जोड्न पाँच विकेट गुमाउन पुग्यो । उसको पारीमा सुनिल धमलाले सर्वाधिक ३९ तथा पवन सर्राफले २२ रनको अविजित पारी खेल्नुभयो । विकेटकीपर ब्याट्सम्यान दिलीप नाथले १५ रन बनाउनुभयो ।

ए डिभिजन लिग : मनाङको निरन्तर जित, आर्मी पछ्याउँदै

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लबले सातौं जित निकालेको छ। सब्सटिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका ओलावाले आफिजले ८५ औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्दा मनाङको लगातार जित निकालेको हो। मनाङले मछिन्द्रविरुद्ध सुरुवातबाटै खेल आफ्नो नियन्त्रणमा राखेका थियो। तर, मछिन्द्रको बलियो रक्षापंक्त...