मौलिक उत्पादन निर्यात गर्न १५ प्रतिशत नगद अनुदान माग

मुलुकको पहिचान बोकेको मौलिक उत्पादनलाई निर्यात गर्न १५ प्रतिशतसम्म अनुदान दिन साना तथा घरेलु उद्योगीहरू सरकारलाई सुझाव दिएका छन्।