रामेश्वर श्रेष्ठ मेयर दोहोरिन चाहन्थे, बने स्वास्थ्य मन्त्री

१३ माघ, हेटौंडा । बुधबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रीको शपथ लिएलगत्तै रामेश्वर श्रेष्ठ हतार-हतार स्वास्थ्य मन्त्रालय पुगेर कार्यभार सम्हाले । त्यसपछि सचिव र विभागीय प्रमुखहरूको बि्रफिङ सुने । बिहीबार पनि मन्त्रालयको बि्रफिङ र पार्टीका नेता-कार्यकर्ताबाट बधाईसँगै विभिन्न सुझाव लिएका उनी शुक्रबार काठमाडौं जाँदैछन् । ललितपुरको महालक्ष्मी नगरपालिका प्रमुखबाट पहिलो मौकामै प्रदेश सभा निर्वाचन जितेर प्रदेश […]