राष्ट्रपति भण्डारीद्वारा नागरिकता अध्यादेश जारी

काठमाडौँ, ९ जेठ: राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ आज जारी गरेकी छिन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।-रासस/File Photo

सम्बन्धित सामग्री

नागरिकता अध्यादेश फिर्ता लिन माग

काठमाडौं, (नेस) गैरसंवैधानिकरूपमा नागरिकता अध्यादेश जारी गरिएको उल्लेख गरी सोमबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ ।वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र बोर्णबहादुर कार्कीद्वारा पेस गरिएको सो रिट निवेदनमा उक्त अध्यादेशलाई फिर्ता लिनका लागि आदेश दिन माग गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बाबुको ठेगान नभएका बच्चालाई पनि वंशजको आधारमा नागरिकता दिन सक्ने अध्यादेश […]

नागरिकता अध्यादेशले देश फिजीकरण हुन लागेको हो?

काठमाडौं: सरकारले नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश ल्यायो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अध्यादेश जारी गरिन्। अध्यादेश जारी भएलगत्तै संविधानविद् तथा अधिवक्ता भीमार्जुन आचार्यले फेसबुकमा लेखे, ‘यस्तो महामारीको समयमा आज ओली र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्‍याउने नागरिकता अध्यादेश जारी गरे।’ त्यतिमात्रै होइन आचार्यले यो विषयमा पहिला ओलीले नै…

किन ल्याइयो नागरिकता अध्यादेश ?

काठमान्डाैं / नेपालको संविधानको धारा ११ मा जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने अधिकार दिएको छ। तर, बेलैमा कानुन नबन्दा त्यो प्राप्त हुन सकेको थिएन। त्यसलाई ध्यान दिएर सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संविधानको धारा ११४ ९१० बमोजिम उक्त अध्यादेश जारी भएको हो। कानुनमन्त्री लीलानाथ श्रेष्ठका अनुसार यसले नागरिकतासम्बन्धी ‘अन्यायमा परेका’... The post किन ल्याइयो नागरिकता अध्यादेश ? appeared first on Purbeli News.

किन ल्याइयो नागरिकता अध्यादेश ?

नेपालको संविधानको धारा ११ मा जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने अधिकार दिएको छ। तर, बेलैमा कानुन नबन्दा त्यो प्राप्त हुन सकेको थिएन। त्यसलाई ध्यान दिएर सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संविधानको धारा ११४ ९१० बमोजिम उक्त अध्यादेश जारी भएको हो। कानुनमन्त्री लीलानाथ श्रेष्ठका अनुसार यसले नागरिकतासम्बन्धी ‘अन्यायमा परेका’ ठूलो संख्यालाई राहत दिनेछ। संविधानअनुसार ऐन नबन्दा करिब ३५ हजार नागरिकताका निवेदन थन्किएका

राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिएको उल्लेख गरिएको छ ।

राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिएको उल्लेख गरिएको छ ।

नागरिकता अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा नेपाल नागरिकता ९पहिलो संशोधन०, २०७८ आज जारी गरेकी छिन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१०) बमोजिम सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद ...

राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाउनुभएको छ । नागरिकता सम्बन्धी विधेयक लामो समयदेखि संसदीय समितिमा विचाराधीन रहेको छ । यसका प्रावधानहरुमाथि चर्को मतभेद छ । मधेश केन्द्रित …