चुनाव लड्न गए पनि मेरो घर चितवन नै हो : प्रचण्ड

२६ कात्तिक, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो चुनावमा गोरखा गए पनि चितवनमा सुरु भएका विकास योजना पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । सत्तारुढ गठबन्धनले शनिबार भरतपुरमा आयोजना गरेको आमसभामा बोल्दै उनले चुनाव लड्न गोरखा गए पनि आफ्नो घर चितवन नै भएको स्मरण गराए । ‘म चितवनबाट निर्वाचन लड्न गोरखा गए […]

सम्बन्धित सामग्री

गठबन्धन सभा : घर सरिनसक्दै क्षेत्र छाड्नुको कारण बताउने प्रचण्ड मौका

२६, असोज, चितवन । कुनै बेला अब चितवन छाडेर अन्यत्र जिल्लाबाट चुनाव नलड्ने घोषणा गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसपटक चुनाव लड्न एकाएक गोरखा २ मा पुगे । गत असोज १० गते प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–१४ मा बनाइएको घरमा झमझम पानी परिरहेका बेला छाता ओढ्दै सरे । उनी त्यतिबेलासम्म चितवनबाट नै चुनाव लड्ने […]

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह

काठमाडौं :  नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन्।चितवनका सत्ता साझेदार दलहरुको संयुक्त बैठकले अध्यक्ष दाहाललाई सो आग्रह गरेका हुन्। मंगलबारको बैठकपछि जारी विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन छाडेर अन्यत्र जाने भन्ने समाचार आएको खबरले ध्यानाकर्षण भएको भन्दै दाहाललाई पहिले निर्वाचित भएकै चितवन क्षेत्र नम्बर ३ बाटै निर्बाचनमा उठ्न आग्रह गरिएको छ।नेपाली क

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह

चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरूले अनुरोध गरेका छन् । चितवनका सत्ता साझेदार दलहरूको संयुक्त बैठकले अध्यक्ष दाहाललाई सो आग्रह गरेका हुन् । मङ्गलबारको बैठकपछि जारी विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन छाडेर अन्यत्र जाने भन्ने समाचार आएको खबरले ध्यानाकर्षण भएको भन्दै दाहाललाई […]

प्रचण्ड चितवनबाट लड्लान् कि गोरखा ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रलाई लिएर बारम्बार चर्चा भइरहेको छ ।  प्रचण्ड चितवन, गोरखा, बागलुङसहित आधा दर्जन जिल्लाबाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् । तीमध्ये माओवादीको पकड भएको गोरखाबाटै चुनाव लड्ने आकलन छ । चितवन ३ बाट प्रतिनिधित्व गर्ने प्रचण्डलाई पुनः निर्वाचित हुन कठिन हुने देखिएपछि अन्तिममा गोरखाबाट लड्न सक्ने बताइएको छ । प्रचण्डले गोरखाको आरु घाटमा तीन वर्षसम्म शिक्षण पेशा गरेको र माओवादीको राम्रो प्रभाव भएकोल

चितवन–३ बाटै चुनाव लड्छु, प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड

२४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने बताएका छन् । जापानमा रहेका उनले त्यहाँ नेपाली पत्रकारहरुसँगको कुराकानीमा विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै उम्मेदवारी दिने बताएका हुन् । ‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । […]

प्रचण्डलाई चार जिल्लाबाट आयो चुनाव लड्ने प्रस्ताव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ लाई पार्टीका नेताहरुले चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेका छन् । पार्टीमा कुन नेता कहाँबाट लड्ने भन्ने विषयमा छलफल चल्न थालेपछि प्रचण्डलाई पार्टीका नेताहरुले चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेका हुन । पार्टीका नेताहरुले प्रचण्डलाई चितवन क्षेत्र नम्बर तीन छोडेर गोरखा क्षेत्र नम्बर एक, धनुषा क्षेत्र नम्बर एक, सिन्धुली क्षेत्र नम्बर दुई र सिरहा क्षेत्र नम्बर तीनबाट चुनाव लड्न प्रस्ताव गरेका हुन् । प्रचण्डको चुना

‘आउँदाे चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ !’

चितवन – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवम् पूर्व गृह मन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लड्न तयार रहेको बताउनुभएको छ । नेता बादलले आउँदाे चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिनुभयो । शुक्रवार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आउँदा दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’ प्रचण्ड र बादल दुवै चितवनका हुन् […]

चितवन पुगेर बादलले भने- प्रचण्डसँग चुनाव लड्न तयार छु

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् ।  चितवन भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीले निर्णय गरे प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताएका हुन् ।  ‘पार्टीले निर्णय गरिसकेको छैन, निर्णय गरे प्रचण्ड भर्सेज बादल पनि हुन सक्छ ।’ यसअघि २०६४ मा बादलले चितवनबाटै चुनाव जितेका थिए । २०७० मा उनी निर्वाचनमा भाग लिएनन् । २०७४ मा भने राष्ट्रियसभामा निर्वाचित भएका थिए ।