ज्योति लाईफको म्यादी बिमा खल्ती डिजिटल वालेटबाट

वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने वैदेशिक रोजगारीे म्यादी जीवन बिमा अब ज्योति लाईफबाट विद्युतीय माध्यमद्वारा जारी गर्न सकिने भएको छ ।सुरुवाती दिनदेखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै आएको कम्पनीले खल्ती डिजिटल वालेटसँग सहकार्य गर्दै मोबाइलबाटै बिमा शुल्क भुक्तानी गर्ने व्यवस्था सुचारु गरेको हो । आइएसओ ९००१–२०१५ गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त कम्पनीले सुचारु गरेको यस […]