गाभ्ने र खारेजी गर्ने भनिएका कार्यालयलाई बजेट नियमित : कृषि मन्त्रालय

८ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बजेट २०८०/८१ मा गाभ्ने र खारेजीको निर्णय भएका कार्यालयहरुको बजेट शून्य नभएको दाबी गरेको छ । बजेट अभावका कतिपय कार्यालयहरुलाई अप्ठ्यारो परेको भन्दै आन्दोलन भएकोप्रति ध्यानाकर्षण भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. तपेन्द्र विष्टकाअनुसार कतिपय कार्यालयहरुको बजेट एकमुष्ट विनियोजन भएको र बजेटको अभाव […]

सम्बन्धित सामग्री

कृषि मन्त्रालय अन्तर्गत खारेजी प्रक्रियामा रहेका कार्यालयहरुको बजेट फुकुवा

१७ साउन, काठमाडौं । सरकारले खारेजीको निर्णय गरेका कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका कार्यालयको बजेट फुकुवा भएको छ । मर्जर तथा खारेजीको प्रक्रिया सुरु नहुन्जेलसम्ममा कार्यालयहरुको काम प्रभावित हुन नदिन यस्तो निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि मन्त्री डा. वेदुराम भुसालले कार्यभार सम्हालेको ५ महिना पुगेको अवसरमा आइतबार आयोजित […]