सरकारी निर्णयले कालोधन भित्रने त्रास, देशलाई आर्थिक विश्रृङखलातिर जाने विज्ञको चेतावनी

तर, सरकारले आयस्रोत नै नचाहिने गरी बाटो खोलिदिँदा कालोधन भित्रनसक्ने र नेपाललाई खतरा हुने ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालकी अध्यक्ष पद्मीनी प्रधानाङ्ग बताउनुहुन्छ ।

सम्बन्धित सामग्री

आगामी निर्वाचनले आर्थिक गतिविधि चलायमान बनाउन सक्दैनः पूर्वगभर्नर नेपाल

डा. चिरिञ्जीवि नेपालले सरकारले निर्वाचन भन्दा अगाडि खर्च गर्नुपर्ने पुँजीगत खर्च गरेर तरलता व्यवस्थापन गर्नुपर्ने बताए। उनले निर्वाचनको समयमा कालोधन आउनसक्ने सम्भावना प्रशस्त रहेको बताए। उनले कालोधन बैंक तथा वित्तीय संस्थाहरुमा भने नआउने बताए।...

लगानीको स्रोत नखोज्ने बजेटको व्यवस्थाविरुद्ध उभिन्छौंः ओली

काठमाडौं, असोज १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको लगानीको स्रोत नखोज्ने व्यवस्थाको विरुद्धमा उभिने बताएका छन् । मंगलबवार सम्पादकहरूसँगको छलफलमा उनले बजेटको यो व्यवस्था गलत रहेको बताउँदै यसले समस्या ल्याउने बताए । उनका अनुसार कालोधन भित्र्याउन सरकारले यस्तो प्रावधान ल्याएको हो र एमालेले यसको प्रतिवाद गर्नेछ । ‘कालोधन ल्याउन दिने पक्षमा […]

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था भनेर चर्को आलोचनासमेत गरेका छन् ।अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा संघीय संसद्मा चालू आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्दै ‘देशको पूर्वाधार क्षेत्रमा लगानीको आयस्रोत नखोजिने’ घोषणा गरेका थिए । सरोकारवाला पक्ष र विज्ञहरूले यसको आलोचना गरेका हुन् । सम्पत्ति शुद्धीकरणसम्बन्

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था भनेर चर्काे आलोचनासमेत गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा संघीय संसद्मा चालू आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्दै ‘देशको पूर्वाधार क्षेत्रमा लगानीको आयस्रोत नखोजिने’ […] The post ‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

लगानीको स्रोतमाथि अर्थमन्त्रालयको स्पष्टीकरण : कालोधन लगानी गर्न नदिइने

अर्थमन्त्रालयले स्रोतको रुपमा कुनै पनि किसिमको कालो धनलाई नेपालमा लगानी गर्न नदिइने स्पष्ट पारेको छ। सम्पत्ति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसुरजन्य कार्यका सम्बन्धमा सम्बन्धित कानून बमोजिम कारबाही हुने हुँदा त्यस्ता विषयहरुमा कुनै पनि किसिमको छुट नदिने मन्त्रालयले जनाएको हो। कुनै पनि कालोधन तथा भ्रष्टाचार वा कसुरजन्य कार्यबाट प्राप्त आम्दानीको लगानीमा छुट नहुने अर्थमन्त्रालयले स्पष्ट पारेको छ। अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट आएको बजेटलाई संशोधन गर्न पेश गरेको प्रतिस्थापन विधेयकमा विसं २०८० चैत...

पूर्वाधार विकासमा कालोधन लगानी गर्न दिँदैनौ : अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले पूर्वाधार विकास परियोजनामा कालो धन लगानी गर्न नदिने प्रष्ट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते आर्थिक विधेयक, २०७८ पेश गर्दै २०८० चैत्रसम्म पूर्वाधार क्षेत्रमा गरेको लगानीको आयश्रोत नखोज्ने व्यवस्था गरेका थिए ।उक्त व्यवस्थालाई सरकारले कालोधन लगानी गर्न बाटो खुलाएको भन्दै विरोध भएपछि अर्थ मन्त्रालयले त्यस्तो गर्न नदिने बताएको हो । मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘पूर्वाधार आयोजनामा सम्पत्ति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसूर

कालोधन र मुद्रा निर्मलीकरण

अवैध आम्दानीबाट जम्मा गरिएको सम्पत्तिमध्येको नगद बचत नै कालोधन हो । यस्तो धन उत्पत्ति, हस्तान्तरण वा प्रयोग सबै

सहकारीमा कालोधन छैन :बडाल

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारी संस्थाहरूमा कालोधन नभएको दाबी गरेका छन् । अधिकांश सहकारीले राम्रो काम गरिरहेको भन्दै उनले सम्पति शुद्धीकरण निवारण निर्देशनबाट आत्तिनु नपर्ने बताए ।