ओली सरकार अल्पमतमा परेको भन्दै कमल थापाले भने : काँग्रेसले चुनावको बाटो खोल्नपर्‍यो

काठमाडौं : राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अल्पमतमा परेको जनाउँदै राजीनामा दिने वा विश्वासको मत लिने अवस्थामा पुगेको जनाएका छन्।  सर्वोच्च अदलतले नेपाल कम्युनिस्ट पार्टी ऋषि कट्टेलको रहेको फैसला दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि थापाले ट्विट गर्दै काँग्रेसले नयाँ निर्वाचनका लागि बाटो खोल्नुपर्ने…