चिसो मौसम मुटु रोगीका लागि किन जोखिमपूर्ण? कसरी बच्ने? (भिडियो)

अत्यधिक चिसोले स्वस्थ मानिसलाई पनि हृदयघात तथा मस्तिष्कघात हुने खतरा रहन्छ।  स्टार अस्पतालका मुटु रोग विशेषज्ञ एवं हेड अफ डिपार्टमेन्ट डा आनन्द जिसी चिसो मौसममा निको भइसकेका मुटु रोग बल्झिने खतरा हुने बताउँछन्।