मैले इथिक्स छोडेको छैन, दुई वर्षपछि मुख्यमन्त्री हुन्छु: दीपक मनाङे

गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले राप्रपाले सरकारको समर्थन छोड्ने दाबी गरेका छन् । राप्रपाले छोडेपछि सरकार बनाउन भूमिका खेल्ने र मुख्यमन्त्री बन्ने दाबी मनाङेको छ ।

सम्बन्धित सामग्री

दीपक मनाङे फेरि मन्त्री !

२७ वैशाख, पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) यस्ता पात्र हुन्, जो अघिल्लो कार्यकालमै सरकार गिराउन र बनाउन निर्णयक बने । सत्ताको खेलमा चलाख निस्किएका उनी छोटो अवधिमा तीन पटक त मन्त्री नै बने । सर्वोच्च अदालतले २३ फागुन २०७७ मा एमाले र माओवादी ब्यूँताइदिएपछि मनाङेले सत्ता खेलको राजनीति देखाए । […]

दीपक मनाङे जेल बस्न पर्ने कि नपर्ने?

सर्वोच्च अदालतले गण्डकी प्रदेश सदस्य राजीव गुरुङ (दीपक मनाङे)को मुद्दाको विषयमा निर्वाचन आयोगसँग कारण माग गरेको छ।...

‘हात्तीछाप’ को निर्माता दीपक मनाङे पनि

काठमाडौं : गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) फिल्म ‘हात्तीछाप’ को निर्माताका रुपमा जोडिएका छन्। दयाहाङ राई र सौगात मल्ल मुख्य भूमिकामा देखिने फिल्ममा मनाङले लगानी गर्ने पक्का भएको हो। हात्तीछापमा मनाङेले निर्माताका रुपमा जोडिन सम्झौता गरिसकेको प्रस्तुतकर्ता तथा निर्माता किरण नेपालीले जानकारी दिए। निर्माताको रुपमा हात्तीछाप मनाङेको चौथो 'प्रोजेक्ट' हो।…

‘हात्तीछाप’को निर्मातामा दीपक मनाङे

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे फिल्म ‘हात्तीछाप’को निर्माता बन्ने भएका छन् । दयाहाङ राई र सौगात मल्लको अभिनय रहने फिल्मलाई मनाङेले निर्माण गर्ने टुंगो लागेको हो । सिमोस सुनुवारले निर्देशन गर्ने यो फिल्मको छायांकन चैतदेखि पाल्पा र काठमाडौंमा गर्ने तयारी छ । एक्सन थ्रिलर फिल्ममा पुष्कर गुरुङ, बुद्धि तामाङ र प्रकाश […]

स्वतन्त्र सांसद दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

मनाङ प्रदेश सभा २ बाट निर्विरोध निर्वाचित भएका दीपक मनाङे भनिने राजीव गुरुङ एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।  मनाङेले आज एक विज्ञप्ति जारी गरी आफू एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका...

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

१९ मंसिर, काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका थिए । मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, […]

दीपक मनाङे नेकपा एसमा प्रवेश

मनाङबाट गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मनाङेलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा स्वागत गरेका हुन् ।

दीपक मनाङे निर्विरोध निर्वाचित हुने पक्का

काठमाडौं, २६ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन् । उनले प्रदेशसभाको लागि मनाङको ‘ख’ बाट उम्मेदवारी दिएका थिए । अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध निर्वाचित हुने निश्चित् भएको हो । दोर्जेले उम्मेदवारी फिर्ताको लागि निर्वाचन कार्यालयमा […]

गण्डकी प्रदेशसभामा दीपक मनाङे निर्विरोध ‘पक्का’

पोखरा – मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित हुने पक्का भएकाे छ। उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएका छन्। प्रतिष्पर्धीले उम्मेदवारी फिर्ता लिएपछि उनकाे जित पक्का भएकाे हाे। यद्यपि,औपचारिक घोषणा हुन भने […]

दीपक मनाङे बने गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री

स्वतन्त्र सांसद दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री बनेका छन् । मनाङेले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।  विपक्षी दलहरूले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको...