काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न उच्च स्तरीय समिति बनाएर अध्ययन गरिने बताएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको बाह्य क्षेत्र वित्तीय क्षेत्र र सार्वजनिक वित्तका विषयमा बृहत् अध्ययन गरी सरकारलाई आवश्यक सुझाव दिन उच्चस्तरीय समिति बनाएर अघि बढ्ने बताएका हुन् । […]
The post आर्थिक अवस्था अध्ययन गर्न उच्चस्तरीय समिति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....