नयाँ अफगान सरकार छिट्टै घोषणा हुन्छ : तालिवानी प्रवक्ता मुजाहिद

काठमाडौँ, २१ भदौ । तालिवानका प्रवक्ता जबीबुल्लाह मुजाहिदले अफगानिस्तानमा नयाँ सरकार छिट्टै घोषणा हुने बताएका छन् । तालिवानले पञ्चशीरमाथि कब्जा गरेपछि सोमबार प्रत्रकार सम्मेलनको आयोजना गरेरे उनले यस्तो बताएका हुन् । तर, अफगान सरकार कहिले घोषणा हुने भन्ने मिती तय नभएको समेत जानकारी गराएका थिए । उनको भनाईलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ,‘हामीले […]

सम्बन्धित सामग्री

तालिवानसँग लत्रिँदै अफगान सरकार, थप रक्तपातबिना सत्ता सुम्पने तयारी !

यसअघि चारैतर्फबाट तालिवानी लडाकु कावुलतर्फ प्रवेश गरिरहेका थिए । तर, माथिल्लो तहको निर्देशनपछि उनीहरु रोकिएको बताइएको छ । त्यसैले अहिलेसम्म देशको राजधानी शहर सरकारकै नियन्त्रणमा छ । अन्यत्र भने तालिवानले कब्जा जमाइसकेका छन् ।

अफगान सरकार र तालिवानी विद्रोहीले शान्ति वार्तालाई निरन्तरता दिने

एजेन्सी । अफगान सरकार र तालिवानीहरुले वार्तालाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् । कतारको दोहामा जारी वार्ताका क्रममा दुवै पक्षले युद्धविराम र सरकारी नियन्त्रणमा रहेका विद्रोही लडाकूको रिहाइलगायतका विषयमा आन्तरिक रुपमा थप छलफल गरेर सहमतिमा पुग्ने प्रतिवद्धता जनाएका हुन् । बैठकपछि संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा शान्ति वार्तालाई निष्कर्षमा पु¥याउने प्रतिवद्धता जनाएका हुन् । उनीहरुले […]

अफगान सरकार र तालिवान बीच पहिलो शान्ति वार्ता हुँदै

अफगान सरकार र तालिबानबीच पहिलो शान्ति वार्ता हुने भएको छ। तोकिएभन्दा महिनौ पछाडि शनिवार कतारमा वार्ता सुरु हुन लागेको छ। उक्त वार्ता फेब्रुअरीमा अमेरिकी-तालिबानबीच सुरक्षा सम्झौता भएपछि हुने भनिएको थियो। तर, तालिवानी समूहका केही बन्दी कैदमा रहेको विवादका कारण वार्ता रोकिएको थियो। बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले उक्त शान्ति

अमेरिका-तालिवान शान्ति सम्झौता : अफगान सरकारद्धारा १५ सय तालिवान लडाकु रिहा

काबुल : अमेरिका-तालिवान शान्ति सम्झौतापछि अफगानिस्तानको सरकारले तालिवानी लडाकु रिहाइको प्रक्रिया अघि बढाएको छ। राष्ट्रपति असरफ घानीले तत्काल एक हजार ५ सय तालिवान लडाकूलाई हिरासतमुक्तको घोषणा गरेका छन्। अन्तर–अफगान शान्ति वार्ताका लागि अफगान सरकार तयार छ भन्ने सन्देश प्रवाह गर्न उक्त आदेश जारी गर्नु परेको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको

अफगान सरकार तालिवानी लडाकु रिहा गर्न सहमत

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले शान्ति सम्झौताअनुसार १ हजार ५ सय तालिवानी कैदीहरु रिहा गर्न स्वीकृति