एनआईसी एशिया बैंकद्वारा १ करोड २० लाख बीमा रकम भुक्तानी

काठमाडाैँ – एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध बीमावापत बीमा रकम भुक्तानी गरेको छ। बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत २०८० आषाढ १८ देखि फागुन १४ सम्ममा १२ जना खातावालाहरूलाई १ करोड २० लाख बीमा रकम भुक्तानी गरेको हो। घातक रोगको बीमावापत सात जना र दुर्घटनामा परेका पाँच जना गरी कुल १२ जना […]