चिनियाँ प्रविधि कम्पनी हुवावेविरुद्ध अमेरिकामा लामो समयदेखि चलिरहेको कानुनी विवाद निर्णायक सुनुवाइमा प्रवेश गरेको छ। सेप्टेम्बर ९ देखि न्युयोर्कको ब्रुकलिनस्थित संघीय अदालतमा सुरु भएको मुद्दामा अमेरिकी अभियोजकले कम्पनीमाथि करिब दुई दशकसम्म प्रविधि चोरी, वित्तीय ठगी र अमेरिकी प्रतिबन्ध छल्ने योजनाबद्ध गतिविधि गरेको आरोप लगाएका छन्। अभियोजन पक्षका अनुसार हुवावेले पाँच अमेरिकी प्रविधि कम्पनीका व्यापारिक गोपनीयता […]
मध्यपूर्वमा अमेरिका–इरान तनावसँगै साउदी अरब र कब्जा गरिएको वेस्ट बैंकमा समेत सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ। इरानले अमेरिका तथा उसका सहयोगीले नयाँ ठूलो सैन्य आक्रमणको तयारी गरिरहेको सूचना आफूले पाएको दाबी गर्दै त्यस्तो आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकासँग वार्तामा फर्किनुअघि इरानले युद्धमैदानमा आफ्नो स्थिति […]
Kathmandu. In a match held on Sunday under the English Premier League, Fulham and Manchester United shared points by playing a 1-1 draw. With this draw, Manchester United has moved up to 12th place in the league table, while Fulham has dropped to 19th place, close to the relegation zone.Fulham took the initial lead through an own goal in the second half of the match. In the 63rd minute, Manchester United defender Lisandro Martinez scored in his own post, putting Fulham ahead 1-0.However, Manchester United, heading towards defeat, returned to the game in the final moments. In the 89th minute,...
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) ले स्विस नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा स्वीट्जरल्यान्डको ज्युरिखमा ‘नेपाल टेक रोडशो स्वीट्जरल्यान्ड २०२६’ आयोजना गरेको छ। सेप्टेम्बर १६ मा आयोजित कार्यक्रममा नेपाल र स्वीट्जरल्यान्डका व्यवसायी, प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ता तथा सरोकारवालाबीच नेपाली सूचना प्रविधि उद्योगको क्षमता र व्यावसायिक सहकार्यका सम्भावनामाथि छलफल भएको नास–आईटीले जनाएको छ। […]
Kathmandu. US President Donald Trump has hinted that 'many big events' are about to happen in the near future regarding the US-Iran conflict and that he himself is the 'decision-maker' on this issue. Speaking to Fox News, Trump told his chief foreign affairs correspondent, 'My question is when should I destroy the entire country if necessary? It would be best for them to improve their behavior.'President Trump has said that he has three options regarding the issue of war. 'To completely annihilate Iran, to let them economically decay, or to make a deal.' However, he also said that he is...
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टियागो ईभीलाई लक्षित गर्दै चाडपर्व विशेष ‘जोयफुल विक’ सञ्चालन गरेको छ। कम्पनीका अनुसार सेप्टेम्बर १९ देखि २६ सम्म चल्ने अभियानमा ग्राहकले ४ लाख ३० हजार रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी खरिद गर्न सक्नेछन्। पुरानो गाडी साटेर विद्युतीय गाडीमा जान चाहने ग्राहकलाई लक्षित अभियानमा एक्सचेन्ज, […]