एथलेटिक्सकी विश्व किर्तिमानधारी केन्याली खेलाडीको हत्या गरी पति फरार

एजेन्सी, २८ असोज । केन्याकी विश्व किर्तिमानधारी खेलाडी आग्नेज टिरोपको हत्या भएको छ । उनलाई पतिले हत्या गरेको खुलेको छ । टिरोप निवासमा मृत भेटिएकी थिइन् । उनको घाँटी र पेटमा चक्कुको गहिरो घाउ र कोठामा रगत भरिएको भेटिएको हो । टिरोपका पति घटनापछि फरार छन् । उनको खोजी भइरहेको जनाइएको छ । टिरोपीले घटनाका […]