स्थानीय सरकारमा दलित पदाधिकारी

अरू समुदाय आर्थिक वा अन्य पहुँचका हिसाबले मात्र पछि परेका छन्। दलित समुदायमाथि त सम्मानपूर्ण मानवीय व्यवहारको समेत अभाव छ। त्यसकारण पनि समावेशीकरणको पहिलो लक्ष्य दलित समुदाय हुनुपर्छ।...

सम्बन्धित सामग्री

जाडोमा गरिब, दलित बस्तीमा स्थानीय सरकार नपुगेकाे गुनासाे

वीरगञ्ज – पछिल्लो दुई हप्तादेखि पर्सा बारासँगै तराईमा जाडो बढ्दै गएको बेलामा गरिब दलित परिवारलाई समस्स्यामाथि समस्या हुँदै आएको छ।अहिले माघको महिनामा जाडो केही घट्ने अनुमान गरिए पनि झनै बढ्दै गएपछि खासगरी गरिब, दलित परिवारलाई समस्या भएको हो। उनीहरुकोे आर्थिक अवस्था कमजोर हुनुले पर्याप्त कपडाको अभावमा जाडोमा कठ्याँिग्रएर बस्नुपर्ने बाध्यता छ। यस्तो बढ्दो जाडोमा गरिब […]

स्थानीय सरकारको न्यानो कपडा

सुशील गैरे कपिलवस्तु । बुद्धभूमि नगरपालिका वडा नम्बर २ काे कार्यालले जेष्ठ नागरिक, अपाङ्घ, दलित र मुस्लिम वर्गलाई न्यानो कपडा वितरण गरेकाे छ। जाडो मौसम शुरु भएसँगै वडा कार्यालयले लक्षित वर्गका २४ जनालाई न्यानो कपडा वितरण गरेको हो । उनीहरुलाई स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले सम्मान गरेको वडाध्यक्ष सुरज प्रताप राणाले जानकारी दिनुभयाे । […]

‘हामी दलित अब सधैं भोट बैंक हुन सक्दैनौं’

आउ जन्ताउ भोट हालौँ भुन्ना घरघर जुनाउना ।नेता हुना माथि जाना आफ्नो घर बुनाउना ॥ जुम्ला चन्दननाथ नगरपालिका १ तलिचौर दलित बस्तीकी कालिका कामीले गीतबाटै आफ्नो दुखेसो पोखिन् । उनले स्थानीय सरकार घरदैलोमा आइपुगे पनि दलित बस्तीको समस्या हट्न नसकेको सुनाइन् । ‘गाउँमा देखिएको समस्या उस्तै छन्,’ उनले भनिन्, ‘व्यवस्था बदलियो । अवस्था बदलिन सकेन । व्यवस्था ल्याउनका लागि संघर्षमा होमियौं । तर‚ दलित बस्तीको अवस्थामा सुधार आउन सकेन ।’

तराईमा जाडो बढ्यो, वृद्धवृद्धा र बालबालिका बढी प्रभावित

एक सातादेखि पश्चिमी हावासँगै चलेको शीतलहरले रौतहट, बारा लगायत मध्यतराईमा जाडो बढेको छ । शनिबार र आइतबार दिनभरी घाम नलागेका कारण कठ्याङ्ग्रिँदो जाडो सहन कठिन भएको बूढापाकाको गुनासो छ ।जाडो बढे पनि स्थानीय सरकार र स्थानीय प्रशासनले सार्वजनिक स्थल, चोक, मठमन्दिरमा दाउराको जोहो गर्न सकेका छैनन् । जाडोको बेला गौरस्थित बीपी चोक, गरुडा, चन्द्रपुर, कटहरियाको चोकहरुमा विगतका वर्षहरुमा स्थानीय प्रहरी प्रशासनले दाउरा बाल्ने गरेका थिए ।खास गरेर जाडोका कारण दलित, विपन्न, वृद्धवृद्धा, बालबालिका सबभन्दा बढी प्

तराईमा जाडो बढ्यो, वृद्धवृद्धा र बालबालिका बढी प्रभावित

एक सातादेखि पश्चिमी हावासँगै चलेको शीतलहरले रौतहट, बारा लगायत मध्यतराईमा जाडो बढेको छ । शनिबार र आइतबार दिनभरी घाम नलागेका कारण कठ्याङ्ग्रिँदो जाडो सहन कठिन भएको बूढापाकाको गुनासो छ ।जाडो बढे पनि स्थानीय सरकार र स्थानीय प्रशासनले सार्वजनिक स्थल, चोक, मठमन्दिरमा दाउराको जोहो गर्न सकेका छैनन् । जाडोको बेला गौरस्थित बीपी चोक, गरुडा, चन्द्रपुर, कटहरियाको चोकहरुमा विगतका वर्षहरुमा स्थानीय प्रहरी प्रशासनले दाउरा बाल्ने गरेका थिए ।खास गरेर जाडोका कारण दलित, विपन्न, वृद्धवृद्धा, बालबालिका सबभन्दा

कर्णाली सुनको टुक्रा हो : मुख्यमन्त्री शाही

जगदुल्ला गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाएको छ । स्थानीय सरकार गठन भएको दोस्रो वर्षदेखि निर्माण सुरु गरिएको उक्त भवनको केही समय अघिमात्रै निर्माण सम्पन्न भएको थियो ।जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा पहिला तयार पारेको सुविधासम्पन्न प्रशासकीय भवनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे । यससँगै मुख्यमन्त्री शाहीले वडा नं ६ मा कक्षा ५ सम्म पढ्न मिल्ने गरी बनाइएको दलित आवासीय विद्यालयको समेत उद्घाटन गरे ।गाउँपालिका भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली

विभेद र अभावमा दिन काट्दै दलित बस्ती

बागमती नदी कटानबाट विस्थापित भई झण्डै ४० वर्षदेखि बस्दै आएका करिब दुई परिवारसम्म अझै पनि स्थानीय सरकार पुग्न सकेको छैन। दलित बस्तीमा हालसम्म कुनै सरकारी तथा गैरसरकारी निकायले सेवा सुविधा दिन नसकेको स्थानीयको भनाइ छ।

विभेद र अभावमा दिन काट्दै दलित बस्ती

बागमती नदी कटानबाट विस्थापित भई झण्डै ४० वर्षदेखि बस्दै आएका करिब दुई परिवारसम्म अझै पनि स्थानीय सरकार पुग्न सकेको छैन। दलित बस्तीमा हालसम्म कुनै सरकारी तथा गैरसरकारी निकायले सेवा सुविधा दिन नसकेको स्थानीयको भनाइ छ।

विभेद र अभावमा दिन काट्दै दलित बस्ती

बागमती नदी कटानबाट विस्थापित भई झण्डै ४० वर्षदेखि बस्दै आएका करिब दुई परिवारसम्म अझै पनि स्थानीय सरकार पुग्न सकेको छैन। दलित बस्तीमा हालसम्म कुनै सरकारी तथा गैरसरकारी निकायले सेवा सुविधा दिन नसकेको स्थानीयको भनाइ छ।...

कोरोना महामारीको दोस्रो लहरमा स्थानीय सरकारले मास्कसमेत वितरण गरेन

कोरोना भाइरसको महामारीको दोस्रो लहर सर्लाहीको चन्द्रनगर गाउँपालिकालगायत अन्य पालिकाको समुदायिक स्तरमा समेत प्रवेश गरे पनि स्थानीय सरकार मौन छन् । स्थानीय सरकारले आमनागरिकका लागि एउटा मास्कसमेत लिएर पुग्न नसकेको समयमा भोर नामक संस्थाले गरिब, दलित तथा अति विपन्न परिवारलाई लक्षित गरी कोरोना भाइरस रोकथम तथा नियन्त्रणका लागि कोभिड–१९ घुम्ती केन्द्रमार्फत एक साथ ९ वटा […]