जसपाका कार्यकारिणी सदस्य तानातानमा, महन्थद्वारा राजकिशोरलाई मन्त्रीको अफर

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय कार्यकारिणी समितिका सदस्यको ‘हेड काउन्ट’ गर्ने भएपछि अहिले दुवै पक्षमा सदस्यहरुको तानातान चल्न थालेको छ ।जसपाको महन्थ ठाकुर पक्षसँग कार्यकारिणी समितिका २० जना सदस्यमात्र छन् । ठाकुर पक्षलाई बहुमत जुटाउन र उपेन्द्र यादवलाई आफ्नो पक्षमा रहेका सदस्य जोगाउन जरुरी रहेकै समयमा केही सदस्यहरु तानातानमा परेका हुन् ।त्यसो त, ठाकुर पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत नरहेको र निर्वाचन आयोगले बहुमत रहेको पक्षलाई नै आधिकारिकता द

सम्बन्धित सामग्री

मन्त्रीको नाम छान्न जसपालाई सकस, छलफल गर्दै दुई नेता

जनता समाजवादी पार्टी (जसपा)को बुधवार दिउँसो बसेको कार्यकारिणी समितिले मन्त्रीको नाम छनौट गर्ने सबै अधिकार पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ। अहिले जसपाका भट्टराई, राई र यादवले आन्तरिक छलफल गरिरहेको गरिरहेको जसपाका नेताहरूले जनाएका छन्। अहिलेसम्म उनीहरूले कसैको नाम टुङ्गो नलगाएको जसपाका नेता मृगेन्द्रसिंह यादवले बताए।

जसपाका तीन मन्त्रीको सांसद पद खोस्न लुम्बिनी प्रदेशसभामा निवेदन

काठमाडौं : लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसदलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गर्न निवेदन दर्ता भएको छ।पार्टीको कार्यकारिणी समितिले गरेको कारबाहीको निर्णय अनुसार जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलले तीन मन्त्रीको पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा बिहीबार निवेदन दर्ता गरेको हो।सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डे लम्साललाई पदमुक्त गर्न निवेदन दिएको जसपा संसदीय दलका नेता सहसराम यादवले जानकारी दिए। गत वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलला

जसपा आज सरकारमा नजाने, मन्त्रालय टुंगो लागेपछि मात्र सहभागी हुने

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष केही दिनपछि मात्र सरकारमा सहभागी हुने भएको छ। राजधानीमा उपलब्ध उपेन्द्र यादवपक्षीय केन्द्रीय कार्यकारिणी सदस्य र सांसदहरूको मंगलवार बालकुमारीमा बसेको बैठकले आजै सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।  जसपाका एक कार्यकारिणी सदस्यका अनुसार पार्टीले पाउने मन्त्रालय र संख्या टुंगो लागेपछि मात्र सरकारमा सहभागी हुने निर्णय गरिएको छ। उपेन्द्र पक्षमा कुल १२ जना सांसद रहेपनि धेरैजसो सांसदहरूले मन्त्री बन्ने आकांक्षा देखाएपछि मन्त्रीको नाम टुंग्याउन सकस छ । महन्थ ठाकुर पक्षका क...

सरकारमा जाने मन्त्रीको टुंगो लगाउन जसपाले बोलायो कार्यकारिणी बैठक

काठमाडौं :  सरकारमा जाने विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को यादव समूहले केन्द्रीय कार्यकारीणी समितिको बैठक बोलाएको छ। जसपाले उपलब्ध केन्द्रीय कार्यकारिणी समिती सदस्यहरुको बैठक  दिउसो १ बजे बोलाएको हो। जसपाका नेता तथा सांसद मोहम्मद इश्तियाक राईले सरकारमा सहभागिता बारे छलफल गर्न उपलब्ध कार्यकारिणीको बैठक १ बजे बोलाइएको जानकारी दिए। सर्वोच्चको आदेश अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले आजै प्रधानमन्त्रीको शपथ गर्दै छन्। देउवा नेतृत्वमा जसपाबाट कम्तिमा एक जना मन्त

ठाकुर पक्षले टुङ्ग्यायो मन्त्रीको नाम

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । यद्यपि, मन्त्रालयको विषयमा भने कुरा मिलेको छैन । मन्त्रालयको विषयमा टुंगो लगाउन जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल हुँदैछ ।जसपाका एक कार्यकारिणी समिति सदस्यले दिएको जा...