रामेछापमा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं– रामेछापको मन्थली नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका वडा नं ७ बटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बको बोलेरो कौछिनी स्थित मगर टोलमा दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको ज्यान गएको हो । घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको...

सम्बन्धित सामग्री

ओखलढुङ्गामा बोलेरो दुर्घटना : ४ जनाको मृत्यु (अपडेट)

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा आज बिहान भएको बोलेरो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । घटनामा परी  १२ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजेको समयमा ओखलढुङ्गाको च्यामनबाट ककनी मन्दिरतर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।१ नं प्रदेश प्रहरी कार्यलयका अनुसार  दुर्घटनामा परी सिद्धिचरण नगरपालिका–१० बस्ने ३