४२ लाख ८० हजार डोज कोल्डस्टोरमै थन्कियो

काठमाडौं, पुस १५ । सात प्रदेशसहित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरमा ४७ लाख डोजभन्दा बढी खोप थन्किएको पाइएको छ । त्यसमध्ये साइनोभ्याक र भेरोसिल गरेर ४२ लाख ८० हजार डोज खोप थन्किएको छ । सो संख्यामा मौज्दात रहेको खोप खेर जाने अवस्थामा समेत छ । विश्व स्वास्थ्य संगठनले यी दुवै खोपलाई बुस्टर डोजका रूपमा दिन अनुमति […]

सम्बन्धित सामग्री

४२ लाख ८० हजार डोज खोप कोल्डस्टोरमै थन्कियो

काठमाडौं । सात प्रदेशसहित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरमा ४७ लाख डोजभन्दा बढी खोप थन्किएको पाइएको छ । त्यसमध्ये साइनोभ्याक र भेरोसिल गरेर ४२ लाख ८० हजार डोज खोप थन्किएको छ । सो संख्यामा मौज्दात रहेको खोप खेर जाने अवस्थामा समेत छ । विश्व स्वास्थ्य संगठनले यी दुवै खोपलाई बुस्टर डोजका रूपमा दिन अनुमति दिएको छैन । ४७ लाखमध्ये बाँकी ४ लाख ८० हजार फाइजर खोप भने बालबालिकालाई प्रयोग गर्न सकिने अवस्थामा छ ।४२ लाख ८० हजार डोज कोल्डस्टोरमा मौज्दात रहेकै अवस्थामा सरकारले कोरोना भाइरसविरुद्धको चौथो डोज ख

दक्षिण कोरियामा एकैदिन १ लाख ८० हजार भन्दा बढी कोरोना संक्रमित थपिए

दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप एक लाख ८० हजार आठ सय ३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

रुसमा थप एक लाख ८० हजार सङ्क्रमित

रुसमा कोरोना भाइरसबाट थप एक लाख ८० हजार भन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले पछिल्लो २४ घण्टामा एक लाख ८० हजार ७१ जना नयाँ सङ्क्रमित भएको जानकारी दिएका हुन ।  उनीहरूका अनुसार सोही अवधिमा अरु ७८४ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ । यसअघि एकैदिनमा एक लाख ८० हजार ६२२ जना नयाँ सङ्क्रमित भएका थिए भने ७९० जनाको मृत्यु भएको थियो ।  पछिल्लो एक दिनमा एक लाख ९८ हजार ३६९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एकै समयमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहर...

भारतमा एकै दिन थपिए १ लाख ८० हजार संक्रमित

भारतमा गत २४ घण्टामा एक लाख ८० हजार ४३८ जनामा कोरोना भाइरस संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ।

कोभिडले एक लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको हुनसक्ने

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड-१९ महामारीले विश्वमा ८० हजारदेखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरेको छ । विश्वभरि १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान छ । तर कोभिड महामारीका कारण सन् २०२० को जनवरीदेखि सन् २०२१ को मेसम्म उक्त संख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस […]

कोरोनाले विश्वभर एक लाख ८० हजार स्वास्थ्यकर्मीको ज्यान लिएकाे डब्लुएचओ अनुमान

एजेन्सी । विश्वमा कोरोना महामारीले झण्डै १ लाख ८० हजार स्वास्थ्यकर्मी तथा कामदारको मृत्यु भएको हुनसक्ने एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार गत वर्ष जनवरी देखि यो वर्षको मे महिनासम्म कम्तिमा ८० हजारदेखि बढीमा १ लाख ८० हजार स्वास्थ्य कामदार कोरोना संक्रमणबाट मारिएका छन् । कोरोना विरुद्धको लडाइमा अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी र […]

टेलिकमले जडान गर्‍यो १ लाख ८० हजार एफटिटिएच

नेपाल टेलिकमले १ लाख ८० हजार एफटिटिएच जडान गरेको छ । टेलिकमले सार्वजनिक गरेको सेप्टेम्बर ५ सम्मको तथ्यांक अनुसार टेलिकमले १ लाख ८० हजार ५३४ एफटिटिएच जडान गरेको हो ।  नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराइरहेको छ । टेलिकमले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी...

भारतमा एकैदिन तीन लाख ८० हजार जनामा कोरोना संक्रमण

नयाँ दिल्ली । भारतमा बुधबार तीन लाख ८० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन यति ठुलो संख्यामा संक्रमित फेला परेको यो नै पहिलो पटक हो ।भारतमा संक्रमण मुक्त हुने दर पनि बढ्दै गएको छ । मंगलबार २ लाख ६२ हजार बिरामी संक्रमणमुक्त भएकोमा बुधबार यो दर बढेर दुई लाख ७० हजार पुगेको छ ।भारतमा बुधबार कोरोना संक्रमणका कारण तीन हजार ६४६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या २ लाख चार हजार पुगेको छ ।भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३० लाख ७५ हजार

भारतमा थप ३ लाख ८० हजार संक्रमित, ३ हजार ६४७ को मृत्यु

एजेन्सी। भारतमा बुधबार एकै दिन ३ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ६४७ जनाको मृत्यु भएको छ। यसका साथै भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३० लाख नाघेको छ। भारतमा सक्रिय संक्रमितको संख्यामा तीव्र वृद्धि भइरहेको छ। १६ फेब्रुअरीमा १ लाख ३८ हजार मात्रै सक्रिय संक्रमित थिए। अमेरिकामा सबैभन्दा बढी ७० लाख सक्रिय संक्रमित छन्।

लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा वन्यजन्तु पीडितलाई १९ लाख ८० हजार रुपैयाँ वितरण

रसुवा - लाङटाङ राष्ट्रिय निकुञ्जले ९ महिनामा वन्यजन्तु पीडितलाई १९ लाख ८० हजार रुपैयाँ राहत रकम वितरण गरेको छ ।  चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि चैत मसान्तसम्ममा वन्यजन्तुबाट पीडित भएका परिवारलाई १९ लाख ८० हजार ६ सय ६५ रुपैयाँ वितरण गरेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निकुञ्जमा ३ सय ४१ वटा निवेदन परेको छ । जसमा तीन जना समान्य घाइते भएका छन् । उनीहरूलाई ६९ हजार ६ सय ५५ रुपैयाँ राहत रकम प्रदान गरिएको कार्यालयले जनाएको छ ।  यो अवधिमा जङ्गली जनावरले १४ वटा घरपालुवा पशुको क्षति गरेको ...