नेपाली कांग्रेसमा थपिए सभापतिका उम्मेदवार, कल्याण गुरुङले गरे उम्मेदवारीको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले १४औं महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै नेता गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । गुरुङले आफ्नो उम्मेदवारी मोलतोलका लागि नभएको पनि प्रष्ट गर्नुभयो । सभापतिमा आफ्नो जीत सुनिश्चित रहेको दावी गर्दै गुरुङले हिसाब देखाउँदै भन्नुभयो, ‘मलाई पार्टीमा […]