शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको सहकार्यमा शुरू गरेको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएको छ ।  ई– अपोइन्टमेन्ट सेवा दिने विषयमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तर्फबाट मेडिकल डाइरेक्टर डा. चन्द्रमणी अधिकारी र कोजेन्ट हेल्थका तर्फबाट प्रबन्ध निर्देशक डेनियल डि श्रेष्ठले हस्ताक्षर गरेका छन् ।   सम्झौतासँगै शहीद गंगालाल अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाइल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ ।  ...

सम्बन्धित सामग्री

अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले भेटे

२० मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पुगेर प्रधानमन्त्री प्रचण्डले मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । छातीमा असहज महसुस भएपछि मन्त्री श्रेष्ठ मंगलबार बेलुकी अस्पताल भर्ना भएका थिए । उनको मुटुको वायाँतर्फको […]

गंगालाल अस्पताल सञ्चालक समिति सदस्यमा डा मल्ल

सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र सञ्चालक समितिमा एक जना सदस्य मनोनित गरेको छ। समितिका अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले मुटुरोग विशेषज्ञ डा रवि मल्ललाई सदस्यमा मनोनित गरेका हुन्।

चिरफारबिना नै मुटुको भल्व प्रत्यारोपण

नेपालमा पहिलोपटक शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीले चिरफारबिना नै मुटुको भल्व प्रत्यारोपणमा सफलता हासिल गरेको छ ।

छाती नचिरी नेपालमै पहिलोपटक मुटुको सफल शल्यक्रिया

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा नेपालमै पहिलोपटक ट्रान्सक्याथेट एओर्टिक भल्भ ट्रान्सप्लानटेसन(टाभी) बाट छाती नचिरी मुटुको सफल शल्यक्रिया सम्पन्न भएको छ ।

६ वर्षीया मुटुरोगी सिर्जनालाई चन्दा उठाएर अस्पताल पुर्‍याइयो

खोटाङ-  खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीकी ६ वर्षीय मुटुरोगी सिर्जना पौडेललाई चन्दा उठाएर अस्पताल पुर्‍याइएको छ । अतिविपन्न परिवारकी मुटुरोगी बालिकालाई शुभेच्छुक तथा आफन्तको आर्थिक सहयोगमा उपचारका लागि काठ्माण्डौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी भर्ना गरिएको हो । बालिकाको मुटुमा दुईवटा प्वाल भएकाले शल्यक्रिया गर्नुपर्ने देखिएको ‘मुटुरोगी सिर्जना पौडेल उपचार तथा बचाउ’ अभियान सञ्चालन गरिरहेका […]

गंगालाल हृदय केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच शैक्षिक सम्झौता

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच शैक्षिक अनुसन्धानात्मक कार्यका लागि सम्झौता भएको छ।

गंगालाल हृदय केन्द्रलाई ‘प्रतिष्ठान’को रुपमा विकास गर्न सकारात्मकः उप्रम पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र (अस्पताल)लाई ‘प्रतिष्ठान’को रुपमा विकास गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ

हाम्रा पुर्खाहरु अन्धविश्वासमा होइन प्रयोगमा विस्वास गर्दथे : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गरेका छन्...