विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत जारी प्रि क्वाटरफाइनलमा अर्जेन्टिनाले अस्ट्रेलिया विरुद्ध अग्रता कायम गरेको छ। कप्तान लियोनेल मेसीले आफ्नो १ हजारौ ब्यबसायिक खेलमा गोल गरेका हुन्। उनले विश्वकपको नकआउट चरणमा पहिलो गोल समेत गरे। उनको गोलसँगै पहिलो हाफमा अर्जेन्टिनाले १-० को अग्रता समेत बनाएको छ। विश्वकपमा यो सहित मेसीको कुल ९ गोल भएको छ। उनी अस्ट्रेलिया […]