अर्घाखाँचीकाे चुनढुङ्गा बोक्ने टिपर र ट्र्रयाक्टरमा टाइम कार्ड लागू

अर्घाखाँची - सन्धिखर्क–गोरुसिङ्गे सडक खण्डको नरपानीदेखि पत्थरकोटसम्म चुनढुङ्गा बोक्ने ट्र्रयाक्टर र टिपरमा टाइम कार्ड लागू भएको छ ।  चुनढुङ्गा बोकेका गाडी तीव्र गतिमा चल्दा दुर्घटनाकाे जाेखिम बढेपछि टाइमकार्ड लागू गरिएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।  टाइमकार्ड लागू भएपछि चुनढुङ्गा बोकेका लोड गाडीहरु नरपानीबाट चार घण्टामा पत्थरकोट पुग्नु पर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको  वार्षिक समीक्षा कार्यक्रममा गाड...