काठमाडौँ- राजनीतिक दलले चुनावी प्रचारप्रसार गर्दा घर वा जग्गाधनीको स्वीकृतिना कसैको स्वामित्वमा बसेर चुनावी गतिविधि गर्न नपाउने भएका छन् ।
निर्वाचन आयोगले मङसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि आचारसंहिता जारी गर्दै जग्गाधनीको स्वीकृतिविना स्वामित्वमा निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न ...