सन्धिखर्क नगरपालिकाः दुर्घटना रोक्न कुकुर बन्ध्याकरण शिविर संचालन

सन्धिखर्क बजार तथा आसपासका क्षेत्रमा छाडा कुकुरको बिकबिकी बढेपछि नियन्त्रण गर्न पहिलो चरणमा ३ दिने बन्ध्याकरण अभियान सुरु गरिएको सन्धिखर्क नगरपालिकाका मेयर कृष्ण प्रसाद श्रेष्ठले बताए।...