मेसी र एम्बाप्पे एकै ‘म्यान’ मा दुई तरवार, सँगै रहलान्?

विश्वकपको उपाधिमा फाइनल होडमा एकअर्का विरुद्ध भिडेका लियोनेल मेसी र केलिएन एम्बाप्पे व्यावसायिक रूपमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आवद्ध छन्। शनिबारमात्र मेसीले पिएसजीमा सम्झौता रहँदा नै थप लम्ब्याउने बताइसकेका छन्। एम्बाप्पेले पनि यसअघि नै पिएसजीमा सम्झौता लम्ब्याइसकेका छन्। तर पछिल्लो समय यी दुई खेलाडीबीचको सम्बन्धलाई लिएर एकै टिममा रहन नसक्ने अनुमानहरू गरिँदैछ। तर […]

सम्बन्धित सामग्री

एम्बाप्पे रियल म्याड्रिडमा आबद्ध हुने पक्का

फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर केलियन एम्बाप्पे स्पेनिस क्लब रियल म्याड्रिडसँग अनुबन्धित हुने पक्का भएको छ । एम्बाप्पेले आउने जुलाईदेखि म्याड्रिडसँग सन् २०२९ सम्म सम्झौता गर्ने गरी सहमति गरेको...

एम्बाप्पे प्रशिक्षणमा सहभागी नहुने

केलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी)को लिग १ सिजनको सुरुवाती प्रशिक्षणमा सहभागी भएनन् । पिएसजीले लिग १ सिजनको प्रशिक्षण सोमबारदेखि गरेको थियो । तर, क्लबसँगको सम्झौता विवादमा परेका कारण उनी प्रशिक्षणमा सहभागी...

सिजन ब्रेकमा एम्बाप्पे

फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पे र पेरिस सेन्ट जर्मेन (पिएसजी)बीच पछिल्लो समय सम्बन्ध त्यति राम्रो छैन । एम्बाप्पे अन्यत्र जान चाहन्छन् । पिएसजी उनलाई सम्झौताका लागि दबाब दिइरहेको छ । खेलाडी र क्लबबीच सन्...

एम्बाप्पे बने पिएसजीका सर्वाधिक गोलकर्ता

केलियन एम्बाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का सर्वाधिक गोलकर्ता बनेका छन् । एम्बाप्पेले शनिबार घरेलु मैदानमा नान्टेससँगको प्रतिस्पर्धामा यो कीर्तिमान राखेका हुन् । पिएसजीले नान्टेसविरुद्ध ४–२ को रोमाञ्चक जित निकाल्दा एम्बाप्पे,...

पिएसजीको जितमा एम्बाप्पे र मेसीको कीर्तिमान

फ्रेन्च स्टार केलिएन एम्बाप्पे र अर्जेन्टिनी स्टार लियोनल मेसीले नयाँ कीर्तिमान बनाएका छन्। शनिबार लिग वानमा नन्टेस विरुद्धको खेलमा पिएसजीले ४-२ को जित निकाल्दा एम्बाप्पे र मेसीले समान १-१ गोल गरेसँगै उनीहरूले आ-आफ्नो व्यक्तिगत कीर्तिमान बनाएका हुन्। एम्बाप्पे पिएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउन सफल हुँदा मेसीले १ हजार गोलमा आफ्नो योगदान पूरा […]

प्रशिक्षणमा फर्किए एम्बाप्पे

काठमाडौं, पुस ७ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर केलियन एम्बाप्पे प्रशिक्षणमा फर्किएका छन् । कतारमा सम्पन्न फिफा विश्व कप फुटबलमा गोल्डेन बुट जितेता एम्बाप्पे क्लब फुटबलमा फर्किएका हुन् । सन् २०१८ मा फ्रान्सलाई उपाधि जिताएका एम्बाप्पेले यसपटकको विश्वकप फाइनल खेलमा ह्याट्रिक गरेका थिए ।उनले कतार विश्व कप फुटबलमा कुल ८ गोल […]

पीएसजीका स्ट्राइकर एम्बाप्पे क्लब फुटबलमा फर्किए

काठमाण्डाै - कतारमा भएको फिफा विश्व कप फुटबलमा गोल्डेन बुट जितेका फ्रान्सका खेलाडी केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर एम्बाप्पे प्रशिक्षणमा फर्किएका हुन् । एम्बाप्पेको टोली फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भएको थियो । सन् २०१८ मा फ्रान्सलाई उपाधि जिताएका एम्बाप्पेले यसपटकको फाइनल खेलमा ह्याट्रिक गरेका थिए । तर उपाधि जिताउन सकेनन् । उनले कतार विश्व कप फुटबलमा कुल ८ गोल गरी गोल्डेन बुट जितेका थिए । त्यस्तै पीए...

एम्बाप्पे नै निर्णायक हुने दाबी

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले शनिबार इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा आफ्ना स्ट्राइकर किलियन एम्बाप्पे नै निर्णायक हुने दाबी गरेका छन्।...

‘गोल्डेन बुट’ को दाबेदारमा एम्बाप्पे

काठमाडौं । पोल्यान्डविरुद्ध प्राप्त ३–१ को जितमा दुई गोल गरेसँगै युवा स्ट्राइकर केलियन एम्बाप्पे उच्च गोलकर्ताको शीर्षस्थानमा उक्लिएका छन् । कतार विश्वकपमा चौथो खेल खेल्दै गर्दा पाँच गोल गरेसँगै एम्बाप्पे ‘गोल्डेन बुट’ विजेताको दाबेदारमा रहेका हुन् । जारी विश्वकपमा उनी सर्वाधिक गोलकर्ता शीर्षस्थानमा छन् । एम्बाप्पेले पोल्यान्ड र डेनमार्कविरुद्ध दुई दुई गोल गरेका छन् । […] The post ‘गोल्डेन बुट’ को दाबेदारमा एम्बाप्पे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एम्बाप्पे विश्वकै ‘मूल्यवान फुटबलर’

२४ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मेइन (पीएसजी)का फ्रान्सेली सुपरस्टार केलियन एम्बाप्पे विश्वकै मूल्यवान फुटबल खेलाडी भएको एउटा अनुसन्धान संस्थाले दावी गरेको छ । सीआईईएस फुटबल अब्जरभेटरीले गरेको अनुसन्धानअनुसार २३ वर्षीय एम्बाप्पे शीर्ष स्थानमा रहँदा भिनिसियस जुनियर र अर्लिङ हलाण्ड क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् । हालै रियल मड्रिडको प्रस्ताव अस्वीकार गरी पीएसजीमै रहने […]