नबिल सामाजिक उद्यमशिलतामा १५ लाभान्वित

नबिल बैंकले गण्डकी प्रदेशको राजधानी पोखरामा हालै आयोजना गरेको उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता स्कुल कार्यक्रमबाट १५ जना लाभान्वित भएका छन् । उद्यमशिलताको विकास गर्न र उत्पादन बढाउने उद्देश्यले बैंकले पोखरामा आयोजना गरेको कार्यक्रमबाट १५ जना तीन महिने कोर्ष पूरा गर्दै लाभान्वित एवं दिक्षित भएको नबिल बैंक गण्डकी प्रदेशका प्रमुख सूर्य रोक्काले बताए । […]