बिद्यार्थी मोर्चाको राष्ट्रिय भेला चैत २४ गते काठमाडौंमा हुने

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम बिद्यार्थी मोर्चाको राष्ट्रिय भेला चैत २४ गते काठमाडौंमा हुने भएको छ । बिद्यार्थी मोर्चाको आज काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय भेला चैत २४ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । बिद्यार्थी मोर्चाका अध्यक्ष बिबेक साहको अध्यक्षतामा बसेको बैठकले शिक्षा क्षेत्रमा देखिएको विभेद, सेण्डिकेट तथा निषेधको विरुद्ध […] The post बिद्यार्थी मोर्चाको राष्ट्रिय भेला चैत २४ गते काठमाडौंमा हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

स्थानीय तहका दलित जनप्रतिनिधिको राष्ट्रिय भेला जेठमा हुने

१३ वैशाख, काठमाडौं । तेस्रो राष्ट्रिय दलित सम्मेलनले जेठ २१ र २२ गते देशभरका स्थानीय जनप्रतिनिधिहरुको काठमाडौंमा प्रथम राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । वैशाख ७–९ गते काठमाडौंमा ‘आत्मसम्मानको खोजी : दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक राष्ट्रिय सम्मेलनले प्रथम राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । सम्मेलनबाट दलित सरोकारका दुई महत्वपूर्ण […]

माओवादी निकट सहकारीकर्मीको राष्ट्रिय भेला सुरु

काठमाडाैं  । नेकपा माओवादी केन्द्रनिकट सहकारीकर्मीहरुको राष्ट्रिय प्रथम भेला काठमाडौंमा सुरु भएको छ । माओवादी केन्द्रनिकट  केन्द्रीय  सहकारी तथा गरिबी निवारण विभागको प्रथम राष्ट्रिय भेला सुरु भएको हो । प्रधानमन्न्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेलाको उद्घाटन गरेका हुन् ।

राप्रपा निकट युवा संगठनको राष्ट्रिय भेला भोलिदेखि

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको राष्ट्रिय भेला शनिबारदेखि काठमाडौंमा हुने भएको छ । दुई दिन चल्ने भेलाको शनिबार राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्ने कार्यक्रम छ । देशका सबै जिल्लाबाट छानिएर आएका ३ सय जना भन्दा बढी प्रतिनिधिले महाधिवेशनको मिति तय गर्ने, महाधिवेशन आयोजक समिति बनाउने र विधानमा […]

चलचित्र निर्माता संघले डाक्यो राष्ट्रिय भेला

काठमाडौँ । चलचित्र निर्माताहरुको साझा संस्था चलचित्र निर्माता संघले आज काठमाडौंमा राष्ट्रिय भेला डाकेको छ । चलचित्र विकास बोडमा आयोजित भेलामा निर्माताहरुले आफ्ना समस्या प्रस्तुत गर्नेछन् । करिब ३ सय बढी सदस्यहरुको सहभागिता रहने भेलामा

चलचित्र निर्माता संघले डाक्यो पुस २९ गते राष्ट्रिय भेला, माग पूरा गर्न दबाब दिने

काठमाडौं । आफ्ना मागबारे दबाब दिन चलचित्र निर्माता संघले पुस २९ गते काठमाडौंमा राष्ट्रिय भेला डाकेको छ । चलचित्र विकास बोर्डको हलमा देशभरका झण्डै ३०० जना फिल्म निर्माता भेला भएर आफूहरुका पेसागत समस्या राख्ने भएका हुन् । यस्तै वार्ताका लागि चलचित्र विकास बोर्ड, चलचित्र संघ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्ना माग पेस गर्ने […]

वाइसिएलको राष्ट्रिय भेला आजबाट, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को दोस्रो राष्ट्रि भेला आज शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भेलाको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ । भेलाले नयाँ नेतृत्व चयन गर्नेछ । भेलामा भुगोल तथा गैरभुगोल जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधि […] The post वाइसिएलको राष्ट्रिय भेला आजबाट, प्रचण्डले उद्घाटन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

वाईसीएलको राष्ट्रिय भेला आजबाट

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को दोस्रो राष्ट्रिय भेला आज शुक्रबारबाट काठमाडौंमा सुरू हुँदैछ । भेलाको उद्घाटन बिहान ११ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ । राष्ट्रिय सभागृहमा हुने भेला दुई दिनसम्म चल्ने वाइसिएलका संयोजक सुमन देवकोटाले जानकारी दिनुभयो । भेलामा राजनीतिक प्रतिवेदन, […]

वाईसीएलको राष्ट्रिय भेला आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को दोस्रो राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ।‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ संगठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने नारासाथ वाईसीएलको भेला सुरु हुन लागेको हो।काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भेलाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ११ बजे उद्घाटन गर्ने वाइसीएलले जनाएको छ। भेलामा सह

वाईसीएलको राष्ट्रिय भेला भदौ ३ र ४ गते, नयाँ नेतृत्व चयन हुने

नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले नयाँ नेतृत्व चयनका लागि दोस्रो राष्ट्रिय भेला गर्ने भएको छ। वाईसीएलका सहसंयोजक सुबोध शेर्पाइलीले भदौ ३ र ४ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुने जानकारी दिए ।

मिडिया नेपालको राष्ट्रिय भेला फागुन २१ र २२ गते बुटवलमा

काठमाडौं / मिडिया नेपालको दोस्रो राष्ट्रिय भेला आगामि फागुन २१ र २२ गते लुम्विनी प्रदेशको बुटवलमा हुने भएको छ । शुक्रबार अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा काठमाडौंमा सम्पन्न मिडिया नेपालको केन्द्रिय कार्यसमिसितको बैठकले सो निर्णय गरेको हो । भेलालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि मिडिया नेपालका उपाध्यक्ष श्रीधर सुवेदीको संयोजकत्वमा उपाध्यक्ष सूर्य वास्तोला र केन्द्रिय सदस्य पुरु... The post मिडिया नेपालको राष्ट्रिय भेला फागुन २१ र २२ गते बुटवलमा appeared first on Purbeli News.