प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश: RajdhaniDaily.com | काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफैं अदालतमा उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबार - पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश, प्रधानमन्त्री