अहिले केवल ‘रत्यौलीवाद’ मच्चिएको छ

अहिले नेपालमा कुनै वादसँग नमिल्ने ‘रत्यौलीवाद’ मच्चिरहेको छ । यसलाई नै भाँडभैलो तन्त्र भनेर भन्न र मान्न सकिन्छ । न यहाँ अब्राहम लिङ्कनका मूर्ति पूजकहरुले उनले दिएको नीति, निर्देशन र उनको सिध्दान्तको वास्ता गरेका छन् । न त माओका नामजपुवाहरुले “जनता (खास गरी ग्रामीण किसान) सँग सियो पनि नलिई नमागी अघि बढ्नुपर्छ” भनेको मानेका छन् …

सम्बन्धित सामग्री

रास्वपा कि त सरकारमा जाने, कि त प्रतिपक्षमा बस्ने, अहिले जसरी नबस्ने

१८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कि त सरकारमा जाने, कि त प्रतिपक्षमा बस्ने, अहिले जसरी केवल समर्थन मात्रै दिएको अवस्थामा नबस्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय समितिको सोमबार बसेको बैठकले अहिलेको अन्योल हटाउने निर्णय गरेको हो । ‘हामी कि त सरकारमा जाने, कि त प्रतिपक्षमा बस्ने, तर अहिले जसरी समर्थन मात्रै दिएर […]

बलिउड फिल्ममा अहिले कथा र आत्मा छैन, केवल प्रोजेक्ट बनिरहेका छन्: प्रकाश झा

काठमाडौंः फिल्म निर्देशक प्रकाश झाले बलिउडमा पछिल्लो समय कथा बिनाका प्रोजेक्ट केन्द्रित फिल्म निर्माण हुन लागेको बताएका छन्। काठमाडौंमा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को २०औं संस्करण उद्घाटन गर्दै झाले कथा र आत्माबिनाका फिल्म हाबी भएको बताएका हुन्। उनी भन्छन्, ‘हामी दुई कारणले फिल्म बनाउँछौं। पहिलो कारण कथा भएपछि त्यसलाई सुनाउन…

झर्ला र खाउँलाबाट खतरा

अहो, पहिलेको सवारीको ठाँटबाँट र हुङ्कारै बैग्लै ! पहिले जब विष्णु औतारी महाराजको सवारी हुन्थ्यो, धूलिकण सरहका प्रजा नाथेहरूलाई झ्यालबाट चियाउन पनि बर्जित थियो । अहिले ? अहिलेको सवारीमा त्यस्तो विशेष के छ ? अहिले जे छ, त्यो त केवल फयाँ छ । बस्, पश्चगामीलाई जङ चल्छ ।

चार वर्षदेखि केवल पोथी कछुवा मात्रै जन्मिए, पर्यावरणीय विपत्तिको संकेत !

२५ साउन, काठमाडौं । अमेरिकाको फ्लोरिडामा कछुवाको एक अस्पताल छ । उक्त कछुवा अस्पतालका वैज्ञानिकहरु अहिले सकसमा छन्। किनकी पछिल्लो चार वर्षदेखि उक्त क्षेत्रमा केवल पोथी समुद्री कछुवा मात्रै जन्मिरहेका छन् । यदि संसारमा कुनै पनि प्रजातिको केवल पोथी जीवमात्रै पैदा भयो भने के होला ? यो निकै चिन्ताजनक स्थिति हो । प्राकृतिक रुपमा भाले […]

केवल पदका लागि गरिने तालमेल जालझेल होः डा. भीम रावल

काठमाडौं, ८ साउन । नेकपा एमालेका नेता डा. भीम रावल केवल चुनाव जित्न गरिने गठबन्धनले मुलुकलाई राजनीतिक संकटतिर धकेल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “अहिले नेता विशेषलाई जिताउन लागि संविधानको धारा २६९ विपरीत गठबन्धन गरिएको छ । यो त […]

यो हो मुठीमै अट्ने विश्वको सबैभन्दा सानो हेलिकोप्टर, मूल्य डेढ करोड

संसारमा एक से एक अब्बल हेलिकोप्टरहरु छन्ज समध्ये कतिको आकार कारजत्रै त कतिको ठूलो ट्रक जत्रो पनि हुन्छ । तर अहिले संसारमा एउटा यस्तो हेलिकप्टर जसको आकार केवल तपाइँको मुठ्ठीजत्रै छ । अझ अनौठो त के भने यो मुठ्ठीभरको हेलिकप्टरको मूल्य चाहीँ वास्तविक हेलिकप्टर जत्ति नै छ । यो विचित्रको हेलिकप्टरको आकार मुठ्ठीमा अट्ने भएपछि […]

केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएकी छन् ।बुधबार केवल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने बताइन् । उनले सरकारले सञ्चारलाई गाउँ–गाउँमा पुर्याउनु पर्ने काम निजी क्षेत्रले गरिरहेको बताइन् । मन्त्री भुसालले विज्ञान प्रविधिको विकासले अहिले सबैसँग हातको मोबाइल […]

केवल टेलिभिजन व्यवसायीहरुको माग सम्बोधन हुन्छः ऊर्जामन्त्री

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यवसायीहरुको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएकी छिन् । बुधबार केवल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने बताएकी हुन् । उनले सञ्चारलाई गाउँ–गाउँमा पुर्याउनु पर्ने काम निजी क्षेत्रले पनि गरिरहेको उल्लेख गरिन् । मन्त्री भुसालले विज्ञान प्रविधिको विकासले अहिले सबैसँग हातको मोबाइल चिप्समा संसार भएको भन्दै ती सबैलाई नियमन, अनुगमन र नियन्त

बजारमा थरीथरी मास्क : कुन बढी सुरक्षित ?

कोरोना महामारीको सुरु हुनुभन्दा पहिले पनि नेपालमा मास्कको प्रयोग राम्रै संख्यामा हुने गरेको थियो । तर त्यतिबेला मास्क ऐच्छिक थियो भने अहिले मास्कलाई बाध्यात्मक बनाइएको छ । अर्काेतर्फ त्यतिबेला मास्क केवल फोहोर रोक्ने तथा धुलोधुवाँ नियन्त्रणको लागि प्रयोग गर्ने गरिन्थ्यो भने अहिले स्वास्थ्य सुरक्षाको लागि मास्क लगाउनु पर्ने अवस्था छ । अहिले राज्यस्तरबाट पनि मास्कमा […]