धनकुटाको बजेट दुई अर्ब ६२ करोड

धनकुटा– आगामी आर्थिक वर्ष २०७९/०८० का लागि धनकुटाका सात स्थानीय तहका लागि दुई अर्ब ६२ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट भाषणमा धनकुटाका तीन नगरपालिका र चारवटा गाउँपालिकाका लागि कुल दुई अर्ब ६२ करोड ३९ लाख विनियोजन गरिएको हो । जसमध्ये सबैभन्दा बढी बजेट धनकुटा नगरपालिकाले ४७ करोड चार […]

सम्बन्धित सामग्री

विराटनगरको बजेट साढे तीन अर्ब, इटहरीको दुई अर्ब र धरानको डेढ अर्ब बजेट

इटहरी । विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७९।८० का लागि महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । महानगर उपप्रमुख शिल्पा निरौला कार्कीले शुक्रबार महानगरको सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट प्रस्तुत […] The post विराटनगरको बजेट साढे तीन अर्ब, इटहरीको दुई अर्ब र धरानको डेढ अर्ब बजेट appeared first on राजधानी राष्ट्रिय दैनिक.

विराटनगर महानगरपालिकाको आगामी बजेट ३ अर्ब ६२ करोड

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार बरावरको बजेट प्रस्तुत गरेको छ ।  शुक्रबार विराटनगर महानगरपालिकाको दशौं अधिवेशनमा उपप्रमुख शिल्पा कार्कीले आगामी आर्थिक...

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ६२ करोड

शुक्रबार सम्पन्न दशौं नगरसभामा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगर महानगरपालिकाको आर्थिक वर्ष ०७९/८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।...

विराटनगर महानगरको बजेट ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार

विराटनगर : विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट पेश गरेको छ। महानगरको दशौं अधिवेशनको क्रममा शुक्रबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट सार्वजनिक गरेकी हुन्।चालू आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आयव्यय प्रस्तुत गरेको थियो तर उक्त बजेटको आधा पनि खर्च र आम्दानी हुन नसकेको महानगरले जनाएको छ। चालू वर्षको संशोधित अनुमान २ अर्ब ३२ करोड ८१ लाख १६ हजार छ।आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय हस्

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ६२ करोड

विराटनगर- विराटनगर महानगरपालिकाको नगर सभाको १० औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ । आगामी आर्थिक वर्षमा कूल रु तीन अर्ब ६२ करोड ५५ लाख ६७ व्यय हुने अनुमान गरिएको छ । सो व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकासतर्फ रु […]

विराटनगर महानगरको बजेट घट्यो, ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँको आय व्यय प्रस्तुत

विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब कम गर्दै ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट पेश गरेको छ । महानगरपालिकाको दशौं अधिवेशनको क्रममा उपप्रमुख शिल्पा निराला कार्कीले सो बराबरको बजेट प्रस्तुत गरेकी हुन् । आजकै अधिवेशनमा उनले महानगरपालिकाको नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेकी छिन् । चालू आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो । उक्त बजेटको आकार संशोधन गर्दै महानगरले २ अर्ब ३२ करोड ८१ लाख १६ हज

खोटाङका स्थानीय तहलाई तीन अर्ब ६२ करोड

खोटाङ– अगामी आर्थिक वर्ष २०७९/०८० मा खोटाङका १० स्थानीय तहका लागि संघीय सरकारबाट तीन अर्ब ६२ करोड बढी अनुदान हस्तान्तरण भएको छ । समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान गरी जिल्लालाई जम्मा तीन अर्ब ६२ करोड १ लाख बजेट प्राप्त भएको हो ।जिल्लाका दुई नगरपालिकाका लागि एक अर्ब १४ करोड २१ लख र आठ गाउँपालिकाका […]

खोटाङमा तीन अर्ब ६२ करोड बजेट

नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० का लागि खोटाङका दश स्थानीय तहलाई साढे तीन अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी रु तीन अर्ब ६२ करोड एक लाख बजेट उपलब्ध गराएको हो । जिल्लाको सबैभन्दा …

खोटाङमा तीन अर्ब ६२ करोड बजेट

खोटाङ । नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० का लागि खोटाङका दश स्थानीय तहलाई साढे तीन अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी तीन अर्ब ६२ करोड एक लाख बजेट उपलब्ध गराएको हो । जिल्लाको […]

वीरगञ्ज महानगरको बजेट रु तीन अर्ब ५५ करोड ३५ लाख

पर्सा। वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९का लागि रु तीन अर्ब ५५ करोड ३५ लाखको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख शान्ति कार्कीले चालु तर्फ रु एक अर्ब ८६ करोड ३५ लाख, पूँजीगततर्फ एक अर्ब ६२ करोड ३३ लाख र वित्तीय व्यवस्थापनतर्फ रु छ करोड ६० लाख विनियोजन गरेको बताइन्। महानगरपालिकाले समाजिक विकास, पूर्वधार विकास र कार्यालयकाका लागि बजेट छ्ट्याएको हो।