कांग्रेसको निर्वाचन केन्द्रीत अभियान– ‘जनताको साथमा कांग्रेस’ घोषणा

काठमाडौं । नेपाली कांग्रेसले यही भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्वाचन केन्द्रीत अभियानको नाम ‘जनताको साथमा कांग्रेस’ नाम दिएको छ । केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले यसको जानकारी दिएका हुन् । ‘स्थानीय तह निर्वाचनका बेला हामीले पहिलो चरणमा घरघर जाऔं, कांग्रेस जिताऔं भन्ने नारा दिएका थियौं,’ […]