हेटौँडा : प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ तथा आधुनिक पत्रकारिता आजको युगको आवश्यकता रहेको बताएका छन्। उनले पत्रकारिता क्षेत्र थप जिम्मेवार र उत्तरदायी हुन आवश्यक रहेको समेत बताए।
हेटौँडामा आजबाट सुरु भएको नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिले नयाँ टेक्नोलोजीको सुरुवात भएको भन्दै प्रधानमन्त्री देउवाले स्वतन्त्रताको नाममा…