ओखलढुंगामा आलुकाे बीउ भण्डारण गर्ने घर निर्माण

ओखलढुंगा । ओखलढुंगामा परम्परागत भण्डारणबाट ठूलो मात्रामा आलु कुहिने समस्या भोग्दै आएका ओखलढुंगाको ठाडे -टोड्के क्षेत्रका किसानका लागि आलुकाे बीउ भण्डारण घर निर्माण भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत यस क्षेत्रका २ सय १५ घरधुरी लाभान्वित हुनेगरी आलुकाे बीउकाे भण्डारण घर निर्माण भएको हो । ठाडेमा निर्माण भएको सो भण्डारण घर जनश्रमदानसहित ३४ […]