नेपालमा जे नहुनुपर्ने थियो त्यही भयो, मुखमा रामराम बगलीमा छुराको व्यवहार जिम्मेवार अधिकारीहरुबाट प्रदर्शन भए पनि नेपाली चलचित्र प्रेमगीत ३ ले क्रान्ति ल्याएको भारतीय दर्शकहरुको प्रतिक्रिया दिएका छन् । नेपाली चलचित्रको इतिहासमै पहिलोपटक हिन्दी भाषामा स्वाराङग गरेर असोज ७ गतेदेखि नेपालमाा नेपाली भाषामा र भारतमाा हिन्दी भाषामा प्रदर्शन आरम्भ गरिएको चलचित्रलाई भारतमा राम्रो प्रतिक्रिया पाएको …