मोरङ – एमाले अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने कुरा हावादारी भएको बताएका छन्। विराटनगरमा शुक्रबार आयोजित बृहत् कार्यकर्ता भेटवार्ताका क्रममा अध्यक्ष ओलीले बजेटले मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्छ भन्नु हावादारी भएको बताए। उनले भने, ‘अर्थमन्त्रीले ८ प्रतिशत वृद्धिदर पु¥याउने लक्ष्य लिएको भाषण हावादारी रहेको छ। यो हावादारी कुराभन्दा अरू केही […]