काँक्रेविहार– कर्णाली प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका स्वास्थ्य संस्था, विद्यालय निर्माण गर्ने भएको छ । विसं २०८० कात्तिक १७ मा जाजरकोटको रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालय, स्वास्थ्य संरचना निर्माण गर्नका लागिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले पाँच वटा स्वास्थ्यचौकीको छनोट गरेर निर्माणका लागि अख्तियारीसमेत पठाइएको जनाएको छ । मन्त्रालयका […]
Jhapa. Chairman of the Rastriya Prajatantra Party (RPP), Rajendra Lingden, has urged the public to vote for individuals who can build the nation.Addressing a program organized today in Haldibari, Jhapa Constituency No. 3, as part of the door-to-door campaign that began today, he called for voting for those who can save and build the country.
काठमाडौं– नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट पेस्तोल र गोलीसहित कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चितवनबाट काठमाडौँ आउँदै गरेको बा १९च ६९० नम्बरको कारबाट […]
४ फागुन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा कैफियत भेटिएका काठमाडौं उपत्यकाका विभिन्न १३ उद्योग तथा फर्मलाई कारबाही र आवश्यक निर्देशन दिएको छ।
विभागले सोमबार गरेको नियमित अनुगमन क्रममा दुई व्यावसायिक …
काठमाडाैं । पोखरास्थित कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नलिने आदेश दिएको छ। महान्यायाधिवक्ताको कार्यालयले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दिएको थियो। तर जिल्ला न्यायाधीश नितिश राईको इजलासले सर्वोच्च अदालतमा सो निर्णयविरुद्ध रिट परेकाले तत्काल मुद्दा फिर्ता नहुने आदेश […]