कांग्रेस नेता सुनिल शर्मालाई प्रश्न– तपाईं पनि महामन्त्रीहरूकै लाइनमा हो?

झण्डीमण्डी खाएर पैसा कमाउने हनुमन्तेहरूभन्दा यो पार्टीको माया ती नेताहरूलाई धेरै छ। हजारौं कार्यकर्ताको पसिना र रगतले बनेको पार्टी फुटाउने दुस्साहस कसैले गर्दैन।