प्रमुख निर्वाचन आयुक्तले प्रधानमन्त्रीलाई भने– विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न सकिँदैन

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले समय अभावका कारण विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्थापन गर्न नसकिने जानकारी सरकारलाई दिएका छन्।