काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ। महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्माले आज (बिहीबार) बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी समसामयिक राजनीतिक विषयमा आफ्ना विचार राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। “विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ,” महासचिव विप्लवले भने, “अहिलेको […]