पुटिनबाहेक अरू कुनै पनि रुसी प्रतिनिधिसँग वार्ता गर्दिन : जेलेन्स्की

“रुसमा सबै कुरा पुटिनमा निर्भर छ, त्यसैले म अरू कुनै रुसीसँग भेट्दिन,’ उनले भने, ‘ म बिहीबार टर्की जान्छु र पुटिनसँग युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ता गर्न तयार छु।”