बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङले एपेकको ‘चीन वर्ष’ घोषणा गरेका छन्। दक्षिण कोरियाको ग्याङजुमा १ नोभेम्बरमा उनले ३२औँ एपेक आर्थिक नेतागण सम्मेलनको आयोजक हस्तान्तरण सत्रमा सहभागिता जनाउँदै आगामी नोभेम्बरमा क्वाङ तोङको सन्चनमा चीनले ३३औँ एपेक ‘चीन वर्ष’ घोषणा गरे। सन् २००१ र २०१४ पछि चीनले एपेकको आयोजक बनेको यो तेस्रोपटक हो। सीले एसिया-प्रशान्त समुदायको निर्माण […]