दुर्गमका मातृशिशु सुरक्षामा बरदान बन्दै ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’

आर्थिक वर्ष २०७५/०७६ देखि सुभारम्भ भएको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ले दुर्गमका ८०० बढी मातृशिशुको ज्यान जोगिएको छ ।