ट्रम्पसँग हारेकी कमला ह्यारिस फेरि राष्ट्रपतीय चुनाव लड्न सक्ने

८ कात्तिक, काठमाडौं । अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले पुन: राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन सक्ने बताएकी छन् । सन् २०२४ मा डोनाल्ड ट्रम्पसँग राष्ट्रपतीय चुनावमा पराजित भएकी ह्यारिसले सन् २०२८ को निर्वाचनमा उम्मेदवारी दिन सक्ने बताएकी हुन् …