शनिबार मात्रै ६ हजार ३ सय ९३ जना भक्तजनले पाथीभराको दर्शन गरे

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन् ।