ग्लोबल आइएमई बैंक लिमिटेडले पुनः अन्तर्राष्ट्रिय प्रतिष्ठा हासिल गर्दै ग्लोबल फाइनान्स म्यागाजिनद्वारा प्रदान गरिएको “बेष्ट बैंक अवार्ड २०२५” प्राप्त गरेको छ। शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक भव्य समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिहरूले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए। विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक साझेदारी, ग्राहकमैत्री […]