आगजनी हुँदा घरमै थिइन् पूर्वराष्ट्रपति भण्डारी, सेनाले उद्धार गरेर पुर्‍याएको थियो शिवपुरी

बूढानीलकण्ठस्थित भंगालमा रहेको घरमा प्रदर्शनकारीहरूले आगजनी र तोडफोड सुरू गर्दा पूर्वराष्ट्रपति भण्डारी भित्रै थिइन्।