चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका-३ का सन्तलाल चौधरी चैते धान बिक्री नभएर चिन्तामा छन्। यसवर्ष तीन बिघाहमा लगाएको धान उनले अझैँ बिक्री गर्न सकेका छैनन् । व्यापारीलाई धान खरिद गरिदिन हारगुहार गर्दा पनि उनले उत्पादन गरेको धान बिक्री हुन सकेको छैन ।  “व्यापारीले सस्तोमा धान खोज्नुहुन्छ । उहाँहरूले भनेको दररेटमा धान बिक्री गर्दा आफ्नो […]